धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डडेल्धुराको परिक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुराको परिक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

  डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  बिहीबार परिक्षण गरिएका ४ शय ५९ नमुनामध्य बैतडीको पाटननगरपालिकामा १ जना,  बझाङको मष्टा गाउपालिकामा १ जना  र दार्चुलाका मार्मा गाउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको  डडेल्धुरा अस्पतालले जनाएको छ ।


ट्रेन्डिङ