धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

कन्चनपुरमा पनि शनिबारदेखि सर्वाजनिक सेवा संचालन हुने

कन्चनपुरमा पनि शनिबारदेखि   सर्वाजनिक सेवा संचालन हुने

धनगढी

   कञ्चनपुर जिल्लामा भदौ २० देखि सार्वजनिक सेवा सञ्चालन हुने भएको जिल्ला सुरक्षा समितिको बैठकले भदौ २० देखि ३१गतेसम्म कन्चनपुर जिल्लामा सेवा, उद्योग, व्यापार, व्यवसाय तथा यातायात सञ्चालन गर्ने निर्णय गरेको हो

   सेवाहरु बिहान साढे देखि साझ बजेसम्म मात्र ञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कन्चनपुरले आज जारी गरेको बिज्ञपितमा जनाइएको

  बेलुका साढे पाँच देखि बिहान बजेसम्म अनुमति पाएका अत्यावश्यक सेवा  तथा बस्तु बाहेकका अन्य प्रकारका सेवा, उद्योग, व्यापार, व्यवसाय तथा यातायात सञ्चालन नगर्न  प्रशासनले आग्रह गरेको

  कन्चनपुरमा भदौ गतेदेखि लागु भएको निषेधाज्ञा भदौ १९ गते राति सकिदैछ

 


ट्रेन्डिङ