धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

डोटीको परिक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टी

डोटीको परिक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टी

धनगढी

 डोटी अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा डोटीकै दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा डोटीको सायल गाउँपालिका ८ का २६ र ६० बर्षे पुरुष गरी दुई जनामा संक्रमण पुष्टी एको अस्पतालका निमित्त कार्यालय प्रमुख उद्धबबहादुर ठगुन्नाले बताए ।

 थपिएका दुई जना संगै डोटीमा संक्रमितको कुल संख्या ९ सय ५५ पुगेको छ ।

 आजनै डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशलाबाट बझाङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ट्रेन्डिङ