धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डडेल्धुराको परिक्षणमा थप थप ४ जनामा कोरोना पुष्टि

डडेल्धुराको परिक्षणमा थप थप ४ जनामा कोरोना पुष्टि

धनगढी

 डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा बझाङ र दार्चुलाका दुई÷दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 बुधबार गरिएको १ सय २७ जनाको स्वाव परिक्षणमा बझाङको दुर्गाथली गाउँपालिकाका एक र छब्बिसपाथाभारी गाउँपालिकाका एकजना तथा दार्चुलाको ब्यास गाउँपालिकाका एक र महाकाली नगरपालिकाका एकजनामा  संक्रमण पुष्टि भएको अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भुषलले बताए ।  


ट्रेन्डिङ