धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

सेती अस्पतालको परिक्षणमा थप २० जनामा कोरोना पुष्टि

सेती अस्पतालको परिक्षणमा थप २० जनामा कोरोना पुष्टि

धनगढी

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा २० जनामा संक्रमण पुष्टि भएको

 अस्पतालमा गरिएको सय ६८ स्वाव परिक्षण मध्य कञ्चनपुरका १२ कैलालीका जनामा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको

 शनिबार संक्रमण पुष्टि भएका मध्य कञ्चनपुरको भिमदत्त नगरपालिका१८ का महिला पुरुष गरी १० जना, भिमदत्तकै वडा नम्बर १० का एक महिला एक पुरुष गरी दुई जना, कैलालीको धनगढीका एक महिला पुरुष गरी जना, बर्दगोरिया गाउँपालिकाका एक महिला एक पुरुष गरी दुई जना, टिकापिुर लम्कीका ÷ पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख


ट्रेन्डिङ