धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मेची महाकाली बुहारी संयुक्त आवाजको कैलाली संयोजकमा बोगटी

मेची महाकाली बुहारी संयुक्त आवाजको कैलाली संयोजकमा बोगटी

धनगढी

  मेची महाकाली बुहारी संयुक्त आवाजले  कैलाली जिल्ला संयोजकमा जागृति बोगटीलाई नियुक्त गरेको छ ।

 भदौ २६ देखि लागु हुने गरि संयुक्त आवाजले नेपाल महिला संघ धनगढीको अध्यक्ष बोगटीलाई  संयोजकमा नियुक्त गरेको हो ।

  महिला हिंसा र उत्थानका बारेमा र बाल  हिंस न्युनीकरणमा काम गर्दै आइरहेको छ । 


ट्रेन्डिङ