धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

अछामका १५ जनामा कोरोना संक्रमण पुष्टि

अछामका १५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 अछाममा थप १५ जनामा कोरोना संक्रमण पुृष्टि भएको छ ।

 शुक्रबार डोटी अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको २ सय १२ स्वाव परिक्षणमा अछामका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिकाका ८ महिला र ७ पुरुष रहेका छन् ।


ट्रेन्डिङ