धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बनभोज मनाउन गएका एक जना कर्णालीमा वेपत्ता

घरबाट बनभोज मनाउन भन्दै आज बिहान निस्केका थिए ।

 

धनगढी,

   बनभोज मनाउन गएका लम्कीका एक जना कर्णाली नदीमा बेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका –१ का २६ बर्षे दिपक जैशी बल्चौरस्थीत कर्णाली भगालोमा डुबेर बेपत्ता भएका हुन ।

    घरबाट बनभोज मनाउन भन्दै आज बिहान निस्केका थिए । वेपत्ता जैशीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक  प्रतिक बिष्टले जनाएको छ ।


ट्रेन्डिङ