धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

सुदूरपश्चिममा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु

सुदूरपश्चिममा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु
file photo

धनगढी

 सुदूरपश्चिममा कोरोना संक्रमणका कारण १४  जनाको मृत्यु भएको छ । मतक १४ मध्य शनिबार मात्रै ३ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल सम्म मृत्यु भएका १४ मध्य ७ जना कैलालीका रहेका छन् । बझाङ र बाजुराका २÷२ जना तथा डडेल्धुरा, अछाम र बैतडीका १÷१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

 हाल सम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको मा ५ हजार ८ सय ८३ जना डिस्चार्ज भएका छन् ।