क्वारेन्टिनमा महिलालाई बलात्कारको आरोपमा तीन जना पक्राउ

कैलाली जिल्लामा क्वारेन्टाईनमा बसेकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

क्वारेन्टिनमा महिलालाई बलात्कारको आरोपमा तीन जना पक्राउ
क्वारेन्टिनमा बलात्कार गर्नेलाई कारवाहीको मागद गर्दै बिरोध प्रदर्शन गर्दै स्थानीय वासिन्दा

 

धनगढी

    कैलाली जिल्लामा क्वारेन्टाईनमा बसेकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको लम्कीचुहा नगरपालिकामा  क्वारेन्टिनमा रहेकी एक महिलालाई बलात्कार गरेको आरोपमा जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए

    लम्कीचुहा नगरपालका वडा नं मा रहेको शहिद स्मृति माविकाृ क्वारेन्टिा रहेकी एक ३१ वर्षीय महिलाले क्वारेन्टिनका स्वयमसेवकहरुले नै शनिबरा राति आफुलाई बलात्कर गरेको आरोप लगाएकी थिइन्

    महिलाको भनाईपछि आरोििपतहरुलाई पक्राउ गर्न ढिलाई गरेका भन्दै स्थानीय वासिन्दाले आइतबार दिउँसो लम्कीमा बिरोध प्रदर्शन गरेका थिए

    प्रदर्शनकका क्रममा उनीहहरुले लम्कीचुहा नगरपालिका वडा नं को कार्यालयमा तोडफोड समेत गरेका थिए