धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

रामारोसनका ११ सहित अछामका थप १३ जनामा कोरोना संक्रमण

धनगढी

 डोटी अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा अछामका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 डोटी अस्पतालको प्रयोशलामा गरिएको ८३ स्वाव परिक्षणमा रामारोसन गाउँपालिका अछामका ११ र मंगलशैनका २ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरब श्रेष्ठले बताए ।


ट्रेन्डिङ