धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेती अस्पतालले कोरोनाको रिपोटी ‘एसएमएस’ मार्फत उपलप्ब्ध गराउने

सेती अस्पतालले कोरोनाको रिपोटी ‘एसएमएस’ मार्फत उपलप्ब्ध गराउने

धनगढी

 सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना परिक्षणको रिपोर्ट सम्बन्धित व्यक्तिकै मोबाइलमा उपलब्ध गराउने भएको छ ।

 स्वाव परिक्षण गर्दा व्यक्तिले उपलब्ध गराउने मोबाईलमा कोरोना भए नभएको विवरण उपलब्ध गराइने र त्यसले सेती अस्पताल धाइरहनु पर्ने बाध्यतालाई अन्त्य गर्ने अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 अस्पतालले ६४ हजार मुल्य लागतमा जडान गरेको कोभिड–१९ म्यानेजमेन्ट सिस्टम मार्फत प्रयोगशालाको रिपोर्ट एसएमएस मार्फत मोबाइलमै उपलब्ध गराईने अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ