धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

कोरोनाबाट नेपालमा पहिलो चिकित्सकको मृत्यु

काठमाण्डौं

 नेपालमा कोरोना संक्रमणका कारण स्वास्थ्य कर्मीको मृतयु भएको छ ।  अर्थोपेडिक सर्जन डा. हरी सापकोटाको संक्रमणबाट मृत्यु भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा. रविन खड्काले जानकारी दिए ।


ट्रेन्डिङ