धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीको गौरिगंगाका मेयरलाई कोरोना संक्रमण पुष्टि

कैलालीको गौरिगंगाका मेयरलाई कोरोना संक्रमण पुष्टि

धनगढी

 कैलालीको गौरिगंगा नगरपालिकाका मेयर भिमबहादुर देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 असोज ११ गते गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि नगरका थप ९१ जनप्रतिनीधी तथा कर्मचारीको स्वाव परिक्षण गरिएकोमा शुक्रबार मेयर सहित ३ स्यास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको गौरिगंगाकी उप–मेयर अञ्चला चौधरीले बताइन्.।

 कोरोना संक्रमण पुष्टि भएका मेयर देउवा होम आइसोलेसनमा बसेका छन् ।


ट्रेन्डिङ