धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेपाल केम्पो खुकुरी मार्सल आर्टको  केन्द्रिय उपाध्यक्षमा रेग्मी निर्वाचित

नेपाल केम्पो खुकुरी मार्सल आर्टको  केन्द्रिय उपाध्यक्षमा रेग्मी निर्वाचित

धनगढी

 नेपाल केम्पो खुकुरी मार्सलआर्ट संघको केन्द्रिय उपध्यक्षमा धनगढीका मदनराज रेग्मी निर्वाचित भएका छन् ।

 कैलाली उद्योग बाणिजय संघका सल्लाहकार, नेपाल कम्युनिष्ट पार्टी नेकपा धनगढी उप–महानगर कमिटिका कार्यालय सदस्य, पुर्व युवा संघका केन्द्रिय सदस्य, साविक नेकपा एमालेका क्षत्रिय कमिट सचिव समेत रहेका रेग्मी शुक्रबार काठमाण्डौंमा समपन्न नेपाल केम्पो खुकुरि मार्सलआर्ट संघको दोश्रो राष्ट्रिय अधिवेसनबाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

 शुक्रबार सम्पन्न अधिवेसनबाट संघको अध्यक्षमा पूर्ण पाण्डे महाँसचिवमा सुजन राई, सचिवमा सुरेन्द्र गुरुङ, उपाध्यक्षमा धनगढीका रेग्मी सहित दिलमाया गुरुङ र विष्णु ढकाल सहित ३१ सदस्यिय केन्द्रिय कमिटि चयन गरिएको हो ।

 कार्यक्रम उद्घाटन पूर्व स्थानीय बिकस मन्त्री राजेन्द्र पाण्डेले गरेका थिए ।


ट्रेन्डिङ