धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

डडेल्धुराको परिक्षणमा दार्चुलाका थप ३८ जनामा कोरोना पुष्टि

डडेल्धुराको परिक्षणमा दार्चुलाका थप ३८ जनामा कोरोना पुष्टि

धनगढी

  विहिवार दार्चुलामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

  डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ४० जनाको कोरोना परिक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि हुनेमा दार्चुलाको महाकाली नगरपालिकाका ३८ जना रहेका छन् । 


ट्रेन्डिङ