धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

खैरो हिरोइन सहित १ जना पक्राउ

खैरो हिरोइन सहित १ जना पक्राउ

धनगढी

 धनगढीमा लागु औषध खैरो हिरोईनसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१० का २५ बर्षे राम निवास राना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार पक्राउ परेका रानाबाट २५ ग्राम ४ सय मिलिग्राम खैरो हिरोईन बरामत गरिएको छ ।


ट्रेन्डिङ