धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोरोनाका कारण कैलालीमा वडा अध्यक्षको मृत्यु

कोरोनाका कारण कैलालीमा वडा अध्यक्षको मृत्यु

धनगढी

 कोरोना संक्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका एक वडा अध्यक्षको मृत्यु भएको छ ।

 गौरीगंगा वडा ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

  नेकपाका जिल्ला कमिटी सदस्य लोकेन्द्र शाहीका अनुसार ६३ वर्षीय शाहको आज विहान ६ ः २५ बजे मृत्यु भएको हो । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । शाह नेकपाको गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि थिए ।

 


ट्रेन्डिङ