धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

रिलायन्सको तेश्रो बार्षिकोत्सवमा रक्तदान

रिलायन्सको तेश्रो बार्षिकोत्सवमा रक्तदान

धनगढी

 रिलायन्स जीवन विमा कम्पनि लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले कम्पनिको तेश्रो बार्षिकोत्सव कार्यक्रमका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

 प्रदेश कार्यालय धनगढीका क्षेत्रिय प्रबन्धक शुरेष रिमालका अनुसार बार्षिकोत्सव कार्याक्रमका अवसरमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए ।

 चिसोयाममा रेडक्रसमा रगत अभाव रहेको जनाकारी पाएपछि सामाजिक क्षत्रमा थोरै भएपनि सहयोग गर्ने उद्देश्यले रिलायन्सले रक्तदान कार्यक्रम आयोजना गरेको क्षेत्रिय प्रबन्धक रिमालले बताए ।


ट्रेन्डिङ