धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवँर महासंघको केन्द्रीय सदस्यमा विजयी

धनगढी

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँर निर्वाचित भएका छन् ।

शनिवार काठमाडौमा सम्पन्न महासंघको ५४ औं साधारण सभाबाट कुवँर प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

सुदूरपश्चिम प्रदेशबाट १० भोट खसेकोमा कुवँर ८ भोट पाएर बिजयी भएका हुन भने उनका प्रतिद्धन्दीले दुई भोट मात्र पाएका थिए ।


ट्रेन्डिङ