धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

सेतीमा गरिएको परीक्षणमा कैलालीका २८ सहित थप ४८ जनामा कोरोना पुष्टि

सेतीमा गरिएको परीक्षणमा कैलालीका २८ सहित थप ४८ जनामा कोरोना पुष्टि

धनगढी

  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा विहिवार गरिएको परीक्षणमा कैलालीका २८ सहित थप आज ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको

 अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सय ४६ जनाको नमूना परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो

 अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकामा १६, गोदावरी नगरपालिकाका १० गौरीगंगा नगरपालिकामा जनामा कोरोना संक्रमण  पुष्टि भएको

यसैगरी कञ्चनपुरको बेदकोट दोधरा चाँदनी नगरपालिकाका तीन÷तीन जना, भिमदत्तका जना, बेलडाडीका एक जना, बाजुराका जना डडेल्धुराका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको