धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सेतीको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि

धनगढी

   सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 आईतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६२ जनाको परीक्षण गर्दा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

  अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना, बेलौरी नगरपालिकाका ३ जनता र  धनगढी उप–महानगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको बताए ।

 


ट्रेन्डिङ