धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रधानमन्त्री ओली धनगढीमा, कार्यकर्ता भेलालाई सम्वोधन गर्ने

प्रधानमन्त्री ओलीको अहिले नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा कार्यकर्ता भेटघाट गरिरहेका छन् ।

प्रधानमन्त्री ओली धनगढीमा, कार्यकर्ता भेलालाई सम्वोधन गर्ने

धनगढी

  प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता भेलालाई सम्वोधन गर्न धनगढी पुगेका छन् । श्रीएयरबाट धनगढी पुगेका प्रधानमन्त्री ओलीले केहीबेर पछि धनगढीस्थित खुला मन्चमा भैरहेको कार्यक्रममा सम्वोधन गर्नेछन् ।

  प्रधानमन्त्री ओलीको अहिले नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा कार्यकर्ता भेटघाट गरिरहेका छन् ।

 पुस ५ गते  संघीय संसद बिगठन गरेपछि  प्रधानमन्त्री ओली पहिलो पटक राजधानी बाहिर पार्टीका कार्यकर्ताहरुलाई सम्वोधन गर्न धनगढी पुगेका हुन् ।

ट्रेन्डिङ