धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढी प्रयोगशालामा २४ जनामा कोरोना पुष्टि (प्रेस बिज्ञप्ति सहित)

धनगढी स्थित प्रयोगशालामा आज गरिएको परिक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा २४ जनामा कोरोना पुष्टि (प्रेस बिज्ञप्ति सहित)

धनगढी

     धनगढी स्थित प्रयोगशालामा आज गरिएको परिक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ ।

   १ सय ७६ जनाको परिक्षण गरिएकोमा २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

   श्रेष्ठका अनुसार कैलालीमा ५४ बर्षिय र २५ बर्षिय महिला तथा ५७ बर्षीय पुरुष गरि ३ जना, अछामका २५ बर्षिय पुरुष, कंचनपुरका ३० बर्षिय महिला, २८,४९,२५,३३,२६,१८,२८,३२,२९,३१,३३,४२,२३,१८,२४,२८,३८,२२,५६ गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ट्रेन्डिङ