धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

मुक्त कमैया बस्तीमा नारी दिवस

१११ औ श्रमिक महिला दिवसको अवसरमा सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा मुक्त कमैया बस्तीमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

मुक्त कमैया बस्तीमा नारी दिवस

धनगढी

१११ श्रमिक महिला दिवसको अवसरमा सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा मुक्त कमैया बस्तीमा एक कार्यक्रमको आयोजना गरिएको

सो अवसरमा संविधान सभा सदस्य हरि श्रीपाइलीले मुक्त कमैया परिवारका जना बृद्ध तथा संघर्षशील महिलालाई फुलमाला अबिर लगाएर सम्मानित गरे

अहिलेसम्म प्राप्त उपलव्धिको रक्षा गर्दै थप अधिकार प्राप्तिको लागि संघर्ष गर्दै जानु पर्ने संविधान सभाका सदस्य श्रीपाइलीले बताए

मुक्त कमैया महिला बिकास मञ्चका अध्यक्ष कौशिला चौधरिको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन यस नेपालका नित्यानन्द जोशीले गरेका थिए