धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोरोनाबाट थप चार जनाको मृत्यु

कोरोनाका कारण लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पु?षको सोमबार विहान सलाढे १ बजे र वडा नम्बर  १० की ३५ वर्षीया महिलाको विहान साढे ४ बजेको समयमा मृत्यु भएको हो ।

कोरोनाबाट थप चार जनाको मृत्यु

धनगढी

    कोरोना भाइरसको संक्रमणका कारण कैलालीमा थप ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पु?षको सोमबार विहान सलाढे १ बजे र वडा नम्बर  १० की ३५ वर्षीया महिलाको विहान साढे ४ बजेको समयमा मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार कोरोना पुष्टि भएका उनीह?को सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा  मृत्यु भएकोे हो ।

 यस्तै धनगढी २ का ४३ वर्षीय संक्रमित पु?षको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ५ बजेको समयमा मृत्यु भएको हो ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको जोशीले बताए ।


ट्रेन्डिङ