धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टकी आमाको निधन

सामान्य बिरामी रहेकी भट्टको डोटीको केआइसिंह गाउपालिकामा रहेको आफ्नै घरमा निधन भएको हो ।

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टकी आमाको निधन

धनगढी

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टकी आमा शारदादेबी भट्टको ८४ बर्षकोल उमेरमा बिहीवार निधन भएको छ । सामान्य बिरामी रहेकी भट्टको डोटीको केआइसिंह गाउपालिकामा रहेको आफ्नै घरमा निधन भएको हो ।

मुख्यमन्त्री भट्टकी आमा विगतदेखि बिरामी रहेको मुख्यमन्त्री भट्टका  स्वकिय सचिव शिव ओलीले बताए ।


ट्रेन्डिङ