एघार महिनापछि राजश्व बढाएर बैज्ञानिक बनको काठ ओसार–पसार र विक्रीवितरण फुकुवा

बैज्ञानिक बन खारेज गर्ने पक्षमा रहेको बन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेकै प्रस्तावमा काठ फुकुवा गर्ने निर्णय भएको हो  ।

एघार महिनापछि राजश्व  बढाएर  बैज्ञानिक बनको काठ ओसार–पसार र विक्रीवितरण फुकुवा

काठमाडौँ बन्द गरेको ११ महिना पछि सरकारले काठ ओसारपसार विक्रीवितरण फुकुवा गरेको गत बिहीवारको मन्त्रिपरिषद्को बैठकले  राजश्व दर बढाएर गत जेठ १५ मा बन्द गरेको वैज्ञानिक वन अन्तर्गत काटिएका काठको ओसारपसार विक्रीवितरण खोल्ने निर्णय गरेको हो

 बैज्ञानिक बन खारेज गर्ने पक्षमा रहेको बन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेकै प्रस्तावमा काठ फुकुवा गर्ने निर्णय भएको हो    यसअघि काठ खुला गर्न व्यापारीले अर्ब रुपैयाँ घुस दिन खोजेको अभिव्यक्ति समेत मन्त्री आलेले दिएका थिए

  सरकारले नयाँ तोकेको दर अनुसार , वर्गको प्रति क्युबिक फिट काठको राजश्व दर अब क्रमश :   हजार सय, हजार सय सय निर्धारण गरिएको यसअघि , वर्गको प्रति क्युबिक फिट क्रमश : हजार, सय सय रुपैयाँ रहेको  थियो

   वैज्ञानिक वन कार्यक्रमका नाममा अत्यधिक कटान भएको भन्दै सरकारले गत वर्ष  एक अध्ययन समितिको सिफारिशका आधारमा काठ ओसारपसार विक्रीवितरण बन्द गरेको थियो रूख कटानबारे अध्ययन गर्न सरकारले गत वर्ष अधिकारकर्मी नेत्र तिमिल्सिनाको संयोकत्वमा वन प्राविधिक समेत रहेको कार्यदलबाट अध्ययन गराएको थियो

  गत चैत १२ गतेको मन्त्रिपरिषद्ले सरकारद्वारा व्यवस्थित, सामुदायिक, साझेदारी वन संरक्षण क्षेत्रमा स्वीकृत कार्ययोजना अनुसार काठ कटानको अनुमति दिन सक्ने निर्णय गरे पनि वैज्ञानिक वन अन्तर्गत काटिएका काठबारे सरकार मौन बसेको थियो

  वैज्ञानिक वन लागु भएका सरकारी, सामुदायिक साझेदारी वनमा बाहेक सुक्खा खडा ढलापडा रूख काट्न पनि उक्त निर्णयले बाटो खोलेको थियो

वैज्ञानिक वन लागू भएका सय ५० सामुदायिक वन, ३१ साझेदारी सात चक्लाबन्दी वनमा गरी करिब ५५ देखि ६० लाख सीएफटी काठ भएको सरोकारवालाहरूको दाबी