धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोरोना संक्रमणले मृत्यु भएका पुरुषको  श्रीमती सहित चार जनामा कोरोना पुष्टि

धनगढी

  कोरोना संक्रमणबाट मृतयु भएका कैलालीको गोदावरी नगरपालिकाको पुरुषको सम्पर्कमा आएका श्रीमती सहित  चार जनामा कोरोना पुष्टि भएको छ ।

  शुक्रवार गरिएको परिक्षणमा ४७ बर्षीय ती पुरुषकी ४१ बर्षिय    श्रीमती     र    उनका १६ र २१ बर्षिय छोराहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

  गोदावरीनगरपालिका वार्ड नं. १ का ती पुरुषको बुधबारसेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएको थियो ।


ट्रेन्डिङ