धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

२४ घण्टामा कोरोना संक्रमित ५२ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

२४ घण्टामा कोरोना संक्रमित ५२ जनाको मृत्यु

 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

 


ट्रेन्डिङ