धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा बैंकका एटीएम र विद्युतीय  सेवा मात्र सञ्चालन हुने

बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक भुक्तानीको लागि एटीम तथा बिद्युतीय प्रणालीबाट सेवा प्रवाह गर्नु पर्ने छ ।

कैलालीमा बैंकका एटीएम र विद्युतीय  सेवा मात्र सञ्चालन हुने

धनगढी ।  कैलाली जिल्लामा बैंक तथा बित्तीय संस्थाहरुले राजश्व दाखिला र सरकारी कारोवार बाहेकको कारोवार बन्द गरिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) कैलालीले कोभिड जोखिम बढेको भन्दै बैड्ढिङ कारोवार बन्द बन्द गर्ने निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक भुक्तानीको लागि एटीम तथा बिद्युतीय प्रणालीबाट सेवा प्रवाह गर्नु पर्ने छ ।

ट्रेन्डिङ