धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

६५ जिल्लामा पुर्ण निषेधाज्ञा, ५ जिल्लामा मात्र निषेधाज्ञा छैन

सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि हाल देशका ६५ जिल्लामा पुर्ण निषेधाज्ञा लागु गरेको छ ।

६५ जिल्लामा पुर्ण निषेधाज्ञा, ५ जिल्लामा मात्र निषेधाज्ञा छैन

काठमाडौँ । सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि हाल देशका ६५ जिल्लामा पुर्ण निषेधाज्ञा लागु गरेको छ । तर देशभरिका पाँच जिल्लामा भने निषेधाज्ञा लगाइएको छैन ।  

गृह मन्त्रालयका अनुसार धनकुटा, सिन्धुपाल्चोक, ताप्लेजुङ, मकवानपुर, काभ्रे, सप्तरी र रामेछापमा आंशिक निषेधाज्ञा रहेको छ ।

मनाङ, मुस्ताङ लगायत पाँच जिल्लामा भने निषेधाज्ञा लगाइएको छैन ।


ट्रेन्डिङ