धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

रेम्डेसिभिर औषधि पाइने ठाउ र मुल्य तोकियो

अस्पतालमा उपचाररत संक्रमितको लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको पत्रको प्रमाणपत्रको आधारमा औषधि खरिद गर्न सकिनेछ ।

काठमाडौं  । सरकारले कोभिड संक्रमित उपचारको लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि उपलब्ध गर्ने ठाउँ तोकेको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार ती औषधि कुपन्डोलको आयन हेल्थकेयरमा पाइनेछ

अस्पतालमा उपचाररत संक्रमितको लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको पत्रको प्रमाणपत्रको आधारमा औषधि खरिद गर्न सकिनेछ

औषधिको मूल्य भने प्रति भाएल चार हजार नौ सय रुपैयाँ तोकिएको डा. अबुल अन्सारी ९९८००५५५९१०, ९८१०१९४४१६, ९८४१५०६३७०० मा सम्पर्क गर्न सकिने पनि पत्रमा उल्लेख