धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु

से १ त ४४४१ नम्बरको ट्रयाक्टरले से ३ प ३००५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार सोही ठाउँका ३० वर्षिय सुरेश जप्रेल र २८ वर्षिय प्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कञ्चनपुर । कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको वडा नं ६ स्थिते मौरिफाँटामा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।

से १ त ४४४१ नम्बरको ट्रयाक्टरले से ३ प ३००५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार सोही ठाउँका ३० वर्षिय सुरेश जप्रेल र २८ वर्षिय प्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा घाईते भएका उनीहरुको धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो  ।

ट्रेन्डिङ