धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

दार्चुलाका एक संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु

उनलाइ बिहीबार मात्रै कोरोना संक्रमण पुस्टि भएको  थियो ।

दार्चुलाका एक संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु

डडेल्धुरा ।  डडेल्धुरा अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति साढे १२ बजे दार्चुलाको अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली नगरपालिका –५ गल्फै बस्दै आएकी ३८ वर्षीया महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।

फोक्सोमा समस्या देखिएपछि जिल्ला अस्पताल दार्चुलबाट थप उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल लगिएको थियो । उनलाइ बिहीबार मात्रै कोरोना संक्रमण पुस्टि भएको  थियो ।


ट्रेन्डिङ