धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बैतडीका एक कोरोना संक्रमितको मृत्यु

उनी उपचारका लागि दुई दिन अघि डडेल्धुरा अस्पताल गएका थिए ।

बैतडीका एक कोरोना संक्रमितको मृत्यु

बैतडी । डडेल्धुरा अस्पतालमा उपचाररत  बैतडीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

बैतडी जिल्लाको पाटन नगरपालिका ८ का अन्दाजी ३४ बर्षीय पुरुषको आइतबार बिहान डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए  ।

 उनी उपचारका लागि दुई दिन अघि डडेल्धुरा अस्पताल गएका थिए ।


ट्रेन्डिङ