धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026
सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षण रउपचार

४५३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

४ जना नया कोरोना संक्रमितहरु अस्पतालमा भर्ना भएका छन् ।

४५३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

धनगढी । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा ४ शय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार ९ शय ६ जनाको परिक्षण गरिएकोमा ४ शशय ५२ जनामा संक्रमण देखिएको हो ।

सोही अवधिमा अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ  ।

सेती अस्पतालमा १ शय २० जना कोरोना संक्रमितको उपचार भैरहेको छ । उनीहरु मध्य १४ जना आइसीयुमा रहेका छन् । ४ जना नया कोरोना संक्रमितहरु अस्पतालमा भर्ना भएका छन् ।


ट्रेन्डिङ