धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

किराना व्यवसायी संघका अध्यक्ष पन्तद्धारा हाम्रो गोदावरी अभियानलाई  ७५०० सहयोग

किराना व्यवसायी संघका अध्यक्ष पन्तद्धारा हाम्रो गोदावरी अभियानलाई  ७५०० सहयोग
कैलाली उद्योग वाणिज्य संघका सदस्य एवम किराना व्यवसायी संघ धनगढीका अध्यक्ष लक्ष्मण राज पन्त

धनगढी ।  कैलाली उद्योग वाणिज्य संघका सदस्य एवम किराना व्यवसायी संघ धनगढीका अध्यक्ष लक्ष्मण राज पन्तले हाम्रो गोदावरी हाम्रो अभियानलाई सात हजार  पाच शय हस्तान्तरण गरेका छन् ।

गोदावरी नगरपालिका ५ गेटा निवासी पन्तले कोभिड १९ का कारण कसैको ज्यान जोखिममा नपरोस भन्ने उद्देश्यले मालाखेती अस्पतालमा अक्सिजन  कन्सन्ट्रेटर ब्यबस्थापनका लागि अभियानलाई  सहयोग  गरेको बताए ।

अभियानले गोदावरी अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर सहितका आवश्यक सामानको व्यवस्थापनका लागि सहयोग संकलन गरिरहेको छ । 

 


ट्रेन्डिङ