धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो

कोरोना संक्रमितको संख्या १४ सय नाघ्यो


 जेठ १७, २०७७
आज शनिबार कोरोना भाइरसका १८९ जना संक्रमित थपिएका छन्।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप संक्रमण पुष्टि भएको हो। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १४०१ पुगेको छ।

देशभर २१९ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। यीमध्ये १७२ जना पुरुष र ४७ जना महिला छन्।

कोरोना भाइरस ९कोभिड–१९० बाट नेपालमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ।

 


ट्रेन्डिङ