सुदुरपश्चिममा बिहीबार ७ जनाको मृत्यु, ४८७ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ५ शय ३० जनाको नमूना परीक्षण गर्दा १ शय १८ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदुरपश्चिममा बिहीबार ७ जनाको मृत्यु, ४८७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी  कोरोना संक्रमण कारण  सुदूरपश्चिम प्रदेशमा बिहीबार थप जनाको मृत्यु भएको । पीसीआर एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा शय ८७ जनामा  कोरोना संक्रमण पुष्टि भएको

कञ्चनपुरका कैलालीका ४र४ जना अछामका जना गरी जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशका वटा प्रयोगशालामा हजार शय २२ नमुना पीसीआर तथा वटा सीमानाकामा शय ७७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शय ३० जनाको नमूना परीक्षण गर्दा शय १८ जना, महाकाली अस्पतालमा ५१ नमूना परीक्षण गर्दा १२ जना, डडेल्धुरा अस्पतालमा शय २५ नमूना परीक्षण गर्दा २० जना, जिल्ला अस्पताल बैतडीमा शय ८८ नमूना परीक्षण गर्दा ५८ जना, डोटी अस्पतालमा ३६ नमूना परीक्षण गर्दा २७ जना, बझाङ्ग अस्पतालमा ९६ नमूना परीक्षण गर्दा ४३ जना अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ९६ जनाको नमूना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको