धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढी बसपार्कमा एक पुरुषको शव भेटियो

घटनाबारे थप विवरण आउन भने बाँकी  छ ।

धनगढी बसपार्कमा एक पुरुषको शव भेटियो

धनगढी । धनगढीको बसपार्कमा मृत अवस्थामा भेटिएका छन् ।

 बसपार्कको प्रतिक्षालयमा  सुतेको अवस्थामा अन्दाजी २७ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन भने बाँकी  छ ।


ट्रेन्डिङ