धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गोदावरी  बनखेतको गुम्बाका संरक्षक लामा  यौन हिंसाको आरोपमा पक्राउ

घटनाबारे थप अनसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतीक विष्टले बताए ।

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका वनखेतस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई प्रहरीले यौन हिंसाको आरोपमा पक्राउ गरेको छ ।

गुम्बामा रहेकी बालिकामाथि यौन हिंसा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप अनसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतीक विष्टले बताए ।


ट्रेन्डिङ