धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

महिला स्वयमसविकाले पाउँदै आएको यातायात सुविधामा शतप्रतिशत बृद्धि

काठमाडौं उपत्यकामा ३ सय शैयाको र सबै प्रदेशमा ५० शैयाको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरेको उनले बताए ।

 

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको बताएका छन्  ।

शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै उनले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पुरयाएको उनले बताए ।

यस्तै, काठमाडौं उपत्यकामा ३ सय शैयाको र सबै प्रदेशमा ५० शैयाको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरेको उनले बताए ।


ट्रेन्डिङ