धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

हरैयामा बिशेष आर्थिक क्षेत्र स्थापनाको अध्ययन गरिने

आगामी आर्थिक बर्षभित्र सम्भाव्यता अध्ययन गरिसकिनेछ ।

धनगढी । कैलालीको हरैयामा बिशेष आर्थिक क्षेत्र स्थापनाका लागि आगामी आर्थिक बर्षभित्र सम्भाव्यता अध्ययन गरिसकिने अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन् ।

आर्थिक बर्ष २०७८।२०७९ को बजेट प्रस्तुत गर्दै पौडेलले   यसका लागि बजेट बिनयोजना गरिएको बताए ।


ट्रेन्डिङ