धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सरकारले डोटीको सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने भएको छ।

00

धनगढी । डोटी सहित देशका विभिन्न जिल्लामा कृषि थोक बजार स्थापना गर्ने अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७८.०७९ को लगि अध्यादेश मार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले   उक्त निर्माण गर्ने बताएका हुन् ।

 


ट्रेन्डिङ