धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

गोदावरीमा राजधानी निर्माण गर्न बजेट बिनियोजन

सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रदेश राजधानी निर्माणको लागि वित्तीय हस्तान्तरण गरिने बताएका हुन् ।

धनगढी । गोदावरी नगरपालिकामा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माण गर्न बजेट बिनियोजन गरिएको अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन्

आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि अध्यादेश मार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रदेश राजधानी निर्माणको लागि वित्तीय हस्तान्तरण गरिने बताएका हुन् ।

सुदरपश्चिम प्रदेश सभाले गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी बनाउने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।


ट्रेन्डिङ