धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

धनगढी अत्तरियालाई मेगासिटीको रुपमा  बिकास गरिने

अध्यादेशद्धारा जारी आर्थिक बर्ष २०७८।२०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले मेगासिटीमा बिकास गरिने बताए ।

धनगढी अत्तरियालाई मेगासिटीको रुपमा  बिकास गरिने

धनगढी धनगढी अत्तरियालाई मेगासिटीका रुपमा बिकास गर्ने कार्यक्रम आर्थिक बर्ष २०७८।२०८९ को बजेटमा समेटिएको

अध्यादेशद्धारा जारी आर्थिक बर्ष २०७८।२०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले अत्तरिया  धनगढी, बिर्तामोड चन्द्रगडी, जनकपुर ढल्केबर, बुटवल भैरहवा, कोहलपुर नेपालगञ्ज लगायतका नगरपालिकालाई मेगासिटीमा बिकास गरिने बताए

अर्थमन्त्री पौडेलले मेगासिटीको गुरुयोजना तर्जुमा गर्न अन्तरराष्ट्रि« योजनाबिदको परामर्श सेवा लिइने  बताए


ट्रेन्डिङ