धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

पश्चिम सेतीलाई कैलालीमा पथान्तरण गरि कैलालीमा सिचाई सुविधा बिस्तार गरिने

अर्थमन्त्री पौडेलले सम्भावनायुक्त स्थानमा नदी पथान्तरण योजना सञ्चालन गरि   झापादेखि कन्चनपुरसम्मका तराईका भुभागमा सिचाई सुविधा बिस्तार गराइने बताए ।

पश्चिम सेतीलाई कैलालीमा पथान्तरण गरि कैलालीमा सिचाई सुविधा बिस्तार गरिने

धनगढी पश्चिम सेतीलाई  कैलाली  जिल्लामा पथान्तरण  गरि कैलालीको सिचाई सुविधामा बिस्तार गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर)  तयार पार्न बजेट छुट्याइएको

अध्यादेशद्धारा जारी आर्थिक बर्ष २०७८।२०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले पश्चिम सेतीकैलाली माडी दाङ नदी पथान्तरण आयोजनाको बिस्तृत परियोजना प्रतिवेदन तयार पार्न बजेट छुट्याइएको  बताए

सुरुङको मार्गबाट एक नदीको पानी अर्को नदीमा पथान्तरण गरि  खानेपानी, सिचाई बिद्युतका लागि बहुउद्धेश्यीय प्रयोग गर्न सकिन्छ

अर्थमन्त्री पौडेलले सम्भावनायुक्त स्थानमा नदी पथान्तरण योजना सञ्चालन गरि   झापादेखि कन्चनपुरसम्मका तराईका भुभागमा सिचाई सुविधा बिस्तार गराइने बताए  


ट्रेन्डिङ