धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

धनगढीमा स्वच्छ र व्यवस्थित नमुना पशुपञ्छी  बधशाला निर्माण गरिने

धनगढी, बिराटनगर, पोखरा र सुर्खेतमा स्वच्छ र व्यवस्थित नमुना पशुपञ्छी प्रयोगशाला निर्माण गरिने छन् ।

धनगढीमा स्वच्छ र व्यवस्थित नमुना पशुपञ्छी  बधशाला निर्माण गरिने

धनगढी ।  सुदुरपश्चिम प्रदेशको धनगढीमा स्वच्छ र व्यवस्थित नमुना पशुपञ्छी  बधशाला निर्माण गरिने भएको छ ।

अध्यादेशद्धारा जारी आर्थिक बर्ष २०७८।२०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले सबै धनगढी, बिराटनगर, पोखरा र सुर्खेतमा स्वच्छ र व्यवस्थित नमुना पशुपञ्छी प्रयोगशाला निर्माण गरिने बताएका हुन् । 

अर्थमन्त्री  पौडेलले स्वच्छ र व्यवस्थित नमुना पशुपञ्छी प्रयोगशाला निर्माणका लागि निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन गरिने समेत बताएका हुन् ।

 


ट्रेन्डिङ