धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

प्रदेश सभा बैठक एक घण्टा सारियो

प्रदेश सभा बैठक दश बजेसम्मका लागि सारिएको छ ।

प्रदेश सभा बैठक एक घण्टा सारियो

धनगढी ।   सुदुरपश्चिम प्रदेश सभाको बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो हुने भएको छ ।

प्रदेश सभाका सुचना अधिकारी युवराज जैशीले प्रदेश सभा बैठक दश बजेसम्मका लागि सारिएको बताए ।

 प्रदेश सभा बैठक शुरु हुनु अघि काँग्रेस संसदिय दलको बैठक चलिरहेको छ ।


ट्रेन्डिङ